राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको छ ।

 

नतिजा प्रकाशनका लागि आज नै बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो । परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर