ÿØÿà JFIF  ` ` ÿþ दमकमा ६४ अरब बजेट आँउदै - Sawal Nepal

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको लगानी बोर्डको ३९ औँ बैठकले चीन–नेपाल मैत्री औद्योगिक उद्यान, दमक परियोजनाका लागि रु ६४ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

उक्त परियोजनामा ल्हासा इकनमिक एण्ड टेक्नलजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएशन कन्स्ट्रक्सन प्रजेक्ट डेभलपमेन्ट कम्पनीले लगानी गर्ने भएको छ । बैठकले उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन दमक क्लिन इण्डष्ट्रिज पार्कलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर