
मिति २०७६/०४/१७ गते अन्दाजी २१:०० बजेको समयमा जिल्ला झापा शिबसताक्षी न.पा. वडा नं. १० माईधरको सैनिक चौक स्थित राजमार्ग सडक खण्डमा पश्चिमबाट पर्ब तर्फ जादै गरेको को १३ प ३५८५ नम्बको मो.सा.ले पैदल यात्री अन्दाजी बर्ष ६०/६५ को नाम, थर, वतन खुल्न नसकेको बृद्ध मानिसलाई ठक्कर दिई दु्र्घटना गराएको हुदा हाल घाईते बि. एण्ड सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा रहेको हुदा निजलाई चिन्नु हुने महानुभावहरुले ईलाका प्रहरी कार्यालय झिलझिले को नम्बर ९८५२६९००४५ मा फोन सम्पर्क गरी जानकरी दिनु होला ।