दमक/झापाको दमक नगरपालिका १ बुद्द चौक स्थित भित्रीसडकखण्डमा हिजो दुर्घटना भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दक्षिणबाट उत्तर तर्फ जादै गरेको मे १ ह ५०४१ नम्बरको अटोले पैदलयात्री दमक १ बुद्दटोल बस्ने शुबद चौधरीको १२ बर्षकी छोरी सशी चौधरीलाई ठक्कर दिई घाईते बनाएको प्रहरीले जनाएको छ ।

चौधरीको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।