नुवाकोट,२१ साउन— नुवाकोट जिल्ला विदुर नगरपालिका —३ बट्टारमा बस्ने इद्रिस खानले नेपाली केटी विहे गरेको भन्दै आफ्नै छोरालाई छु री प्रहार गरेका छन् । घाइते छोराको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ घाइते छोरालाई उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डुको ग्रान्डी अस्पतालमा ल्याईएको छ ।
प्रहरीले छुरा प्रहार गर्ने बुवा खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।घटनाको पुर्ण विवरण भने आउँन बाकी रहेको नुवाकोट संवाददाता पवित्रा मुडवरीले बताइन् । काठमाण्डु टुडे










