वि.सं. २०७६ साउन २७, सोमबार, इ.स. २०१९ अगस्ट १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, द्वादशी, १३:०१ उप्रान्त त्रयोदशी, नक्षत्र– पूर्वाषाढा, २८:१७ बजेउप्रान्त उत्तराषाढा, योग– विष्कम्भ, १३:१२ बजेउप्रान्त प्रीति,करण– वालव, १३:०१ बजेदेखि कौलव, २५:१८ बजेउप्रान्त तैतिल, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– धनु,सूर्योदय– ५:३३ बजे, सूर्यास्त– १८:४३ बजे र दिनमान ३२ घडी ६ पला। सोमप्रदोष व्रत। वहिद्य: व्वय। युवा दिवस।

 

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन, प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्,राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,आजको शुभ अंक ७ रहेको छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ, झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला,आयभन्दा व्यय बढी,लेनदेनमा विवादको सामना गर्नुपर्ला,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक ६ रहेको छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,ब्रह्म मुहूर्तमा भगवानको स्मरण,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– केही अनियन्त्रित खर्च पनि हुनेछ,चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,कार्यस्थलको स्वरूप अनुरूप पहिरनमा ध्यान दिनुहोला,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक १० रहेको छ।

 

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)- जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– राज्यबाट सम्मान हुने,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,यात्रामा समस्या आउने,जीवनसाथीसँग ठाकठुक परे पनि परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ३ रहेको छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्मा मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला, कर्म सिद्धिको समय छ, परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,कर्म योगका थप बाटाहरू खुल्नेछन्,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ,ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,सचेत रहनुहोला,व्यापारमा अवरोध आउने, गाँस्नेहरूले सताउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ, नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ५ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah