प्रेस चौतारी झापाले सञ्चारमाध्यममा नागरिक सवाल बिषयक एकदिने छलफल कार्यक्रम दमकमा आयोजना गरेको छ । केपी शर्मा ओलीको साँसद बिकास कोषको सहयोगमा स्थानीय तहको निर्वाचनलाइ लक्षित गरेर कार्यक्रमको आयोजना गरेको थियो । प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोपाल गड्तौला, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल, एमाले नेता केन्द्र प्रसाइ लगायतले बोलेका थिए । प्रेस चौतारी झापाका उपाध्यक्ष मनकुमार गदालका अनुसार निर्वाचनको बिषयमा अधिवक्त नारायणप्रसाद भट्टराइ र पत्रकारिताको बिषयमा माधप बिद्रोहीले सहजिकरण गरेका थिए ।
सञ्चार माध्यमा नागरिक सवाल बिषयमा छलफल
सवाल नेपालसंवाददाताआइतबार, २५ चैत २०७३

सञ्चार माध्यमा नागरिक सवाल बिषयमा छलफल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



