काठमाडौं, २७ साउन । काठमाडौं महानगरपालिका स्थायी कर्मचारी बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । महानगरको प्रमुख कुचीकारसमेत रहेका ५२ वर्षीय बाबुराजा पुजारी ११ वर्षीया बालिका बलात्कार आरोपमा अनामनगरबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको जनाएको छ ।सरलपत्रिका अनलाइनबाट साभार










