#

दमक र आसपासको क्षेत्रमा दुले चोरको बिगबिगि

  सवाल नेपाल   २०७६ श्रावण २८, मंगलवार १२:५९ मा प्रकासित

दमक/ झापाको दमक र आसपासको क्षेत्रमा दुले चोरको बिगबिगि बढेको छ ।

दमकका केहि टोल विकास संस्थाहरुले इलाका प्रहरी कार्यालयको ध्यानकर्षण गराउदै चोरी नियण्त्रणका लागि गस्ति बढाइदिन माग पनि गरेकाछन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दुले चोरहरु धेरै नै फक्राउ परिसकेका छन् ।

दुले चोरको बिगबिगि बढेको पाएपछि आफुहरुले कडाइका साथ गस्तिलाइ बाक्लो बनाएको प्रहरीको भनाइ छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु