#

पोखराको न्यूरोडमा भीषण आगलागी

  सवाल नेपाल   २०७६ श्रावण २८, मंगलवार १७:१९ मा प्रकासित

कास्की । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । न्यूराेडमा रहेकाे नवदुर्गा फर्निचर उद्याेगमा आगलागी भएकाे हाे ।

दुईवटा दमकलको सहायताले आगो निभाउने प्रयास जारी रहेको जनाइएको छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु