कास्की । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । न्यूराेडमा रहेकाे नवदुर्गा फर्निचर उद्याेगमा आगलागी भएकाे हाे ।

दुईवटा दमकलको सहायताले आगो निभाउने प्रयास जारी रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय