#

ट्रकको ठक्करबाट पुल भाँचियो

  सवाल नेपाल   २०७६ श्रावण २९, बुधबार १०:४१ मा प्रकासित

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा रहेको पुल भाचिएको छ । आज बिहान पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिँदा पुल भाचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पुल भाँचिएपछि ठूला सवारी चल्न रोक लगाईएको छ । पुलको मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाईभर्शन गरि यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ

बुटवल नारायणगढ सडक खण्डका झन्डै एक दर्जन फलामे पुल हरू जिर्ण भएपनि मर्मतका हुन सकेका छैनन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु