#

प्रदेश नम्बर १ मा भोलि (बिहीबार) सार्वजनिक बिदा

  सवाल नेपाल   २०७६ श्रावण २९, बुधबार १३:४३ मा प्रकासित

झापा । प्रदेश नम्बर १ मा भोलि (बिहीबार) सार्वजनिक बिदा दिइएको छ । बिहीबार ऋषितर्पणी र रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । प्रदेश नम्बर १, प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा सो बिदा उल्लेख गरिएको छ ।

आन्तरित्र मामिला तथा कानुन मन्त्रालयको सूचना अन्तरगत सार्वजनिक बिदा तथा पर्वहरूको सूचिमा बिदा उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश एकमा सार्वजनिक बिदा दिएपनि सङ्घीय सरकारले भने बिदा दिएको छैन । प्रदेश अन्तगरतका कार्यालयहरू बन्द रहनेछन्, भने सङ्घीय सरकार अन्तरगतका कार्यालयहरू खुल्ला रहनेछन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु