#

मोबाइलले सेल्फी खिचिरहेका तीन युवकलाई रेलले किचेपछि….

  एजेन्सी   २०७६ श्रावण २९, बुधबार २२:०२ मा प्रकासित

एजेन्सी । भारतको विहारमा रेल किच्दा तीन जना युवकको घटनास्थलमै मृत्यु भएको छ । रेलको लिकमा उभिएर मोबाइलबाट सेल्फी फोटो तथा भिडियो खिचिरहेका युवकहरूलाई सोही लिकमा आएको सीमाञ्चल एक्सप्रेस नामक रेलले किच्दा उनीहको घटनास्थलमै मृत्यु भएको विहार प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार ससुरालीमा बदर इद मनाउन आएका शाहजँहा र शर्मजुल घुसकी गाउँ घुम्न त्यहाँका एक युवक शहाबुद्दीनलाई लिएर मकसददेखि लाप पुल गएका थिए । हल्का पानी परिरहेको अवस्थामा उनीहरू रेलको लिगमा बसेर मोबाइलबाट सेल्फी फोटो र भिडियो खिच्न थालेका थिए । मोबाइलले गर्दा उनीहरूको ज्यान गएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु