काठमाडौँ -नेपाल प्रहरीले ७९ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) सरुवा गरेको छ । बिहीवार प्रहरी प्रधान कार्यालयले ७९ जना डीएसपीको सरुवा भएको जानकारी दियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णय अनुसार व्यापक मात्रामा डीएसपीको सरुवा भएको हो । हेर्नुहोस् सूची -

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड