वि.सं. २०७६ साउन ३१, शुक्रबार, इ.स. २०१९ अगस्ट १६, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, प्रतिपदा, १८:२० उप्रान्त द्वितीया, नक्षत्र– धनिष्ठा, १०:२४ बजेउप्रान्त शतभिषा, योग– शोभन, १३:२७ बजेउप्रान्त अतिगण्ड, करण– कौलव, १८:२० बजेदेखि तैतिल, ३१:२० बजेउप्रान्त गर, आनन्दादिमा धाता योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:३५ बजे, सूर्यास्त– १८:४० बजे र दिनमान ३२ घडी २ पला। पञ्चक। गाईजात्रा (सापारु) ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,यासोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला,आजको शुभ अंक १२ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कीर्ति पनि अवश्यै बढ्नेछ,गुरु कृपा रहने छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला, दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –शुत्रुहरु पराजाय हुनेछ राजनितिकमा गरेको काम प्रसानीय हुनेछ मानले चिताएको कार्यमा राम्रो फल पाइएला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-प्रशस्त धनलाभ हुनेछ,सत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय परेको छरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ, आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आफन्तबीच अविश्वास बढ्ला, आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ, सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला, आजको शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)- पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,अधुरा कामहरू बन्नेछन्, प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ, मनमाउत्साह र हर्षबढने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –कर्मयोग र आम्दानीले पछ्याउनेछन्,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,खुट्टा तथा आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,शुत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,कम्जोर अनुभूति हुनेछ, गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ, धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ, आजको शुभ अंक १ रहेको छ । यो राशिफल हामीले दिब्यज्योतिष बाट साभार गरेका हौ



