दमक/ दमकका पुराना ब्यवसायी एवं सिग्देल सुपरमार्केटका दमक ६ स्थित पुरानो शब्जि बजार नजिक लोकनाथ सिग्देल सहित उनको परिवारले दमकको रत्ना बृद्धाश्रममा बिभिन्न खाद्य सामाग्रि सहयोग गरेकाछन् ।

साउनको महिनामा केहि दान गर्ने सोच अनुसार आफुले खाद्य सामाग्रि सहयोग गरेको उनले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चामल, ग्लोकुज, भुजा, नुहाउने तथा लुगा धुने सावुन, गेडागुडी उनले प्रदान गरेका थिए ।