अपहरणको अभियोगमा झापा जिल्ला प्रशासन कार्यालयका एकजना खरिदार सहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरिक्षक हरि शर्माका अनुुसार झापा शनिश्चरेका जिवन विष्टलाई बन्धक बनाई करोढ माथि मोलिने जग्गा पास गर्न लगाएको अभियोगमा खरिदार तेजेन्द्र न्यौपाने, झापा चन्द्रगढिस्थित न्यौपाने स्टोर्सका प्रवन्धक प्रेम न्यौपाने र भुपु कान्छा भनिने अजय राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई गत माघ २० गते झापा शनिश्चरेका जिवन विष्टलाई बन्धक बनाई विष्टको करोड माथि मोलिने विर्तामोडको ६ कठ्ठा भन्दा केहि बढि जग्गा जवर्जस्ती पास गराएको अभियोग छ । प्रहरीले चैत्र २७ गते अपरान्ह् बाहुण्डागीका अजय राईलाई बिर्तामोडबाट, खरिदार न्यौपानेलाई सदरमुकाम चन्द्रगढिबाट र प्रेम न्यौपानेलाई दमकबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

अनलाइनयुवा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah