दमक/ झापा दमक नगरपालिका वडा नं. २ ढुङगाना चौक स्थित भित्री सडकखण्डमा हिजो सवारी दुर्घटना भएको छ ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १०७४ नम्बरको मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बतार्ईएको छ ।
ईलाम चुलाचुलि गाँउपालिका २ वस्ने वर्ष २७ को सन्त बहादुर कुमाल र सोहि पछाडी बस्ने वर्ष २५ को नबिन राई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।










