#

किन सर्यो नेकपा सचिवालय बैठक ?

  सवाल नेपाल   २०७६ श्रावण ३२, शनिबार १७:३५ मा प्रकासित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को शनिबार दिउँसो बस्ने भनिएको सचिवालय बैठक आइतबारको लागि सरेको छ । शनिबार दिउँसो ४ बजेको लागि तोकिएको बैठक आइतबार दिउँसो ४ बजेको लागि सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा अन्य शीर्ष नेताहरुको कार्यव्यस्तताको कारण बैठक सारिएको बताउनु भयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु