एमालेका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणको एमालेले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ–‘नेकपा एमालेले मधेसी मोर्चाका उद्दण्ड झुण्डद्वारा पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको सप्तरीस्थित सप्तकोशी गाउ“पालिका वडा नं. ५ नवतोलियास्थित घरमा पसी तोडफोड गर्ने तथा परिवारका महिला सदस्यहरुमाथि हुलहुज्जत गर्नेजस्ता आपत्तिजनक तथा निन्दनीय कार्यप्रति बैठक घोर भत्र्सना गर्दछ ।

बैठकले नेकपा (एमाले) सप्तरी जिल्ला कमिटीका अध्यक्ष गोविन्द न्यौपानेको घरमा समेत त्यस्तैखालका क्रियाकलापहरु मोर्चाका उद्दण्ड व्यक्तिहरुले गरेको उल्लेख गरेको छ । बैठकले त्यस्तो कार्यमा संलग्न अपराधीहरु माथि तत्काल कारवाही गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गरेको पार्टी सचिब तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराइले जनाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah