काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज(आइतबार) प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले संसदमा बिहान ११ बजे मुलुकको समसामयिक बिषयमा सम्बोधन गर्ने तयारी भइरहेको प्रेस संयोजक चेतन अधिकारीले जनता समाचारलाई बताउनु भयो ।