दमक/ नेकपाको एक नम्बर प्रदेश सम्पर्क कमिटिको प्रमुखको जिम्मेवारी इन्द्र भण्डारीले पाएकाछन् । भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिब हुन् ।
दमक निवासी भण्डारीले साविक नेकपा एमाले हँुदा यो समितिको प्रमुख नै रहेका थिए ।
नेकपाको आज बसेको सचिवालय बैठकले बिभिन्न बिभागलाइ पुर्णता दिदै आफ्ना भातृ संगठनको जिम्मेवारीहरु पनि मिलाएको हो ।










