दमक/राष्ट्रिय युवा संघ झापाले पुर्व युवराज शाहलाइ पक्राउ गर्न माग गरेको छ । त्रिभुवन बिमानस्थलमा शाहले त्यह ड्युटिमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै संघका जिल्ला नेता भण्डारीले यस्तो माग गरेकाहुन् ।

उनले भनेकाछन्- ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मुक्का हान्ने पारस शाहलाई तुरुन्त गिरफ्तार गरी कारबाही गरियोस् । विगतमा प्रवीण गुरुङको हत्या , लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायतका सयौं आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन । यो लोकतन्त्र हो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि झापा