चितवन । आ त्मह त्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको हो । पुडासैनीले चितवनको श्रेष्ठ पसलबाट डोरी किनेको भिडियो प्रहरीले फेला पारेकाे छ ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर पुडासैनीलाई दिएको दृश्य भिडियोमा भेटिएको हाे । सीसीटीभीमा कैद भएको भिडियो प्रहरीले अनुसन्धानका लागि लिएको जनाएको छ । जनता समाचार बाट साभार