काठमाडौं – पत्रकार सालिकराम पुडासैनी आ त्मह त्या प्रकरणपछि चितवनमा उत्पन्न परिस्थिति र सामाजिक सञ्जालमा भरतपुरकी मेयर रेनु दाहालमाथि भएको गालीगलौजपछि प्रेस विज्ञप्ति निकालिएको छ ।

आत्महत्या घटनामा टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत ३ जना पक्राउ परेपछि सामाजिक सञ्जालमा नेकपा अध्यक्ष प्रचण्ड, मेयर रेनु दाहाल लगायतबारे अपशब्द र गालीगलौज भएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेयर दाहालले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखिएका अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारले भ्रममा नपर्न आग्रह गरिएको छ । हेर्नुस् विज्ञप्ति :-

लोकान्तर बाट साभार