दमक/दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य टीका प्रशाइले उम्मेदवारी घोषणा गरेकाछन् ।
उनले आज दमकमा पत्रकार सम्मेलन गरेर द्वतिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकाहुन् ।
नेकपा समर्थित उनले टिकट आधिकारिक रुपमा टिकट नपाएपछि स्वतन्त्रबाट उठ्ने बताएकाहुन् ।
ब्यवसायीहरुको हित नै आफ्नो प्रथामिकता रहने उनले बताए ।










