काठमाडौं । नेपाली सेनाका लेसनायकको झरनाबाट खसेर मृत्यु भएको छ । लमजुङ बेशिसहरको गइखुरे झरनामा क्यानोनिङको तयारी गर्नेक्रममा नेपाली सेनाको डोरीबाट खसेर मृत्यु भएको हो ।

केही दिनपछि हुने नेपाली सेनाको एनसीसीको तालिम सम्बन्धि अध्ययनका लागि झरनामा गएका बेला लेसनायक सेनाको डोरीबाट खसेर मृत्यु भएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डोरीबाट खसेर घाइते भएका सेनाको उपचारको क्रममा लमजुङ सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।