काठमाण्डु,१७भदौ –काठमाण्डुको स्वयम्भूमा एक व्यक्ति माथि छुरा प्रहार भएको छ। छुरा प्रहारबाट त्यस व्यक्तिको हत्या भएको छ ।

काठमाण्डुको नागार्जुन नगरपालिका ५ बस्ने बर्ष २५को आकाश बस्नेतलाई बायाँ छातीमा छुरी प्रहार गरी हत्या गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्व सुवेदीका बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनकाअनुसार अनुसन्धान लागि ३ जना पक्राउ परेका उनीहरुबारे अनुसन्धान जारी रहेको छ ।