दमक/ भेनस श्रेष्ठ मोवाइल ब्यवसायको क्षेत्रमा दमकमा एउटा अग्रणी ब्यवसायीको नाम हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि मोवाइल ब्यवसायी संघको तर्फबाट बस्तुगत सदस्इका उम्मेदवार बनेर दमकमा मत मागिरहेकाछन् ।

ब्यवसायीकसंगै सामाजिक क्षेत्रमा पनि श्रेष्ठ क्रियाशिल रहदै आएकाछन् ।

रोटरी क्लव अफ दमकका सर्भिस प्रोजेक्ट डाइरेक्टर तथा नेपाल मोवाईल वितरक संघ नेपालका पनि उनि सदस्य हुन् ।

ब्यवसायीको हक हित प्रवद्र्धन, ब्यवसायीको कर समस्या सामधान, ब्यवसायीका गुनासो तथा समस्याको ब्यवस्थापनका लागि आफ्नो उम्मेद्वारी रहेको श्रेष्ठले बताएकाछन् ।

उनले आफु मोवाइल ब्यवसायीको तर्फबाट उम्मेद्वार भएपनि सबै ब्यवसायीको हित प्रवद्र्धनमा लाग्ने जनाए ।