काठमाण्डु,१७भदौ–सोमबार राति होटलको कोठामा बासबस्न आएका युवकले त्यस हाटेलको वेटरलाई दोस्रो तला बाट फालदिएका छन।
काठमाण्डु कलंकी स्थीत नारायणी होटेलमा बस्न पुगेका युवकले वेटर विबेक सुनारलाई दोस्रो तला बाट फालदिएका प्रहरीले जनाएको छ।
सुनारको हालसम्म होस नआएको प्रहरीले बताएको छ। उनलाई ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले त्यस युवकलाई समातेको छ।










