झापाको दमकमा असिम राइ युवाहरु खासै नौलो नाम होइन । उनि दमकमा ७ बर्षदेखि ब्यवसायमा लागि परेकाछन् । शुरुवातमा बिदेश गएर धेरै दुख गरे र उनलाइ लाग्यो स्वदेशमा नै केहि गर्न सकिन्छ । उनि काष्ठ ब्यापारमा लागि परे । शिक्षामा पनि उनको हात रहेको छ । ब्यवसायिमाझ पनि लोकप्रीय रहेकाछन् । अहिले उनि जनप्रतिनिधि बन्ने ध्याउन्नेमा छन् । सबैतिरबाट युवाको खोजि भइरहदा माओबादी केन्द्रले उनलाइ दमक ४ को वडासदस्यमा उठाएको छ । उनि अहिले घरदैलोमा ब्यस्त रहेकाछन् । आफूले वडाबासीको बिकासको सपना देखेको उनले बताए ।
जनप्रतिनिधि बन्न कसरतमा ब्यवसायि तथा शिक्षाप्रेमी असिम राइ
सवाल नेपालसंवाददाताबुधबार, २८ चैत २०७३

जनप्रतिनिधि बन्न कसरतमा ब्यवसायि तथा शिक्षाप्रेमी असिम राइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



