दमक/ झापाको दमकमा लामो समयदेखि ब्यवसायीक क्षेत्रमा लागेका रुपक दाहाल भदौ २० गते हुने दमक उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समुहबाट कार्य समिति सदस्यका उम्मेदवार हुन् ।

दमकको भ्यू टावर निर्माणका लागि जग्गा जुटाउने काममा समेत उनको महत्वपुर्ण भूमिका र पहलकदमी रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय स्तरमा सामाजिक क्षेत्रमा समेत क्रियाशील रहेका उनले आफुले अघिल्लो पटक थोरै मतले हारेकाले यो पटक बिजयी हुने विश्वास रहेको बताउछन् ।

उनले ब्यवसायीसंग एकपटक आफुलाइ यो पटक मतदान दिएर आफ्नो काम हेर्न आग्रह गरेकाछन् ।