बिर्तामोड । झापाको अर्जुनधारा ६ मा रहेको फर्निचर उद्योगमा कार्यारत एकजना मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका छन् । भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने बर्ष २३ का बिश्वनाथ बरमनले आफु कार्यारत फर्निचर उद्योगको ट्वाइलेटमा पसी आगो लगाई आत्महत्या गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । प्रदिप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा कार्यारत उनले ट्वाइलेटको ढोका बन्द गरी शरिरमा आगो लगाएको प्रहरीले जनाएको छ । बिहीबार अपरााह्न स्थानीयवासीले आगो लागेर उनको मृत्यू भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसंधान शुरु गरेको जनाएको छ । उनले आत्महत्या गर्नु पर्ने कारण भने खुलेको छैन् ।
झापामा मजदुरले आफ्नै शरिरमा आगो लगाएर गरे आत्महत्या
पत्रपत्रिका संवाददाताशुक्रबार, २० भदौ २०७६

झापामा मजदुरले आफ्नै शरिरमा आगो लगाएर गरे आत्महत्या
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



