आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ १७ गते शनिबार इश्वी सन २०२१ जनवरी ३० तारीख माघ कृष्णपक्ष द्वितीया तिथी मघा नक्षत्र सौभाग्य योग तैतिल करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा पद्य योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु

यस्ता कामहरु शनिबारका दिन गर्नै नहुने जनविश्वास छः

– विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्।

– हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।

– दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।

– दक्षिण– पूर्व कोणमा बस्दा मान–सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ।

– कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।

– मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्।

– उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण (पूर्व कोणमा राख्दा लगभग घरको सबै काम) कुरा ठीक हुँदै जानेछन्।

– दक्षिण–पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ।

– सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah