२३६० मतमा पदाधिकारी तर्फ ११०० मत गणना गर्दा अध्यक्ष गोकुल श्रेष्ठ ६४६ अध्यक्ष बिमल खतिवडा ४४२ वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई ५७९ सहदेब आचार्य (सुरज) ४९४ प्रथम उपाध्यक्ष युवराज घिमीरे ५०१ राजु खड्का ५६७
द्धितीय उपाध्यक्ष घनश्याम खनाल ४४३ टिकाराम प्रसाइ १४८ राजकुमार योङ्गया ४७५
तृतीय उपाध्यक्षमा रमा लिम्बु ५७४ ज्ञाननाथ पौडेल (ज्ञानु) ४९३










