दमक/अमेरिकी ब्राण्डको बास्कीन रोविन्स आइसक्रिम दमकमा पनि बिक्री शुरु गरिएको छ ।

दमकका दुइ युवा ब्यवसायी सुमन कोइराला र प्रकाश थापाले यो शुरु गरेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नमुना मार्गमा बुधबार संघका नव निर्वाचित अध्यक्ष गोकुल श्रेष्ठ, अध्यक्ष राजेन्द्र ढकाल र निर्वतमान अध्यक्ष प्रकाश प्रशाइ सहितको उपस्थितिमा यसको विक्री शुरु गरिएको हो ।

यहाँ ३ दर्जनभन्दा बढि स्वादको आइसक्रिम पाइने जानकारी गराईएको थियो ।

बाणिज्य संघा बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, सदस्य चन्द्र खत्री लगायतले आएर शुभकामना दिएका थिए ।