झापा । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भन्छन्– न्यूनतम पारिश्रमिक नदिने सरकारलाई कसले कारवाही गर्छ ।

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित राप्रपाबाटै एकल संघीय सांसद रहेका लिङदेनले लेखेको स्टाटस जस्ताको त्यस्तै : न्यूनतम पारिश्रमिक रु १३५०० तोक्ने सरकार आफै बालविकास शिक्षक र विधालय कर्मचारीलाई ५,६ हजारमा काम लगाई रहेको छ ? न्यूनतम पारिश्रमिक नदिने व्यक्ति र संस्थालाई त सरकारले कार्वाही गर्छ तर सरकारलाई चाहीं कसले कार्वाही गर्ने ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड