भोली मिति २०७६ साल भाद्र २८ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यको थालनी होला।

वृष राशी – साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धोका पाइने छ।

मिथुन राशी – धन आर्जन हुनसक्छ। तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ। काम सफल भएपनि दिनभर व्यस्तता रहने छ।

कर्कट राशी – झै–झगडाको योग छ। मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ।

सिंह राशी – अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। दिन अत्यन्तै राम्रो छ। सम्पति आर्जन हुनेछ।

कन्या राशी – परिवारमा मेलमिलाप हुने छ। कार्य्सिद्धिको योग छ। दिन राम्रो छ। स्वास्थ्यमा सुधार आउने छ।

तुला राशी – मध्यान्हपछि केही राम्रो छ। तर दिन सधैँजस्तो छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ।

वृश्चिक राशी – पैसा खर्च हुने छ। तनाव बढ्ने छ। साँझपख मात्रै केही राम्रो हुनेछ। माया प्रेमको विषयबाट टाढा रहनुहोला। दिन राम्रो छैन।

धनु राशी – दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ। धर्मको गरेपनि अपजस मिल्ने छ।

मकर राशी – प्रेममा वियोग हुने योग छ। दिन सोचेजस्तो राम्रो हुने छैन। आफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा आँच आउने छ, विवाद बढ्ने छ।

कुम्भ राशी – समय मध्यम छ। अरूको सेवामा मन जाने छ। रोकिएका काम पूरा हुने छन्। पढाईमा औसत सफलता हासिल हुनेछ।

मीन राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धोका मिल्ने योग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah