दमक/ दमक उद्योग बाणिज्य संघमा नव निर्वाचित अध्यक्ष सहितका पदाधिकारी तथा सदस्यहरुलाइ होटल ब्यवसायी संघ दमकले एक कार्यक्रमबीच शुभकामना सहित बधाइ दिएको छ ।

संघका अध्यक्ष राजन दंगाल सहित संघका पदाधिकारी र सदस्यहरुले बिजेताहरुलाइ बधाइ सहित शुभकामना दिएकाहुन् । दमकका ब्यवसायीका समस्या सामधान गर्नतर्फ उन्मुख हुन सुझाव दिईएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसर नव निर्वाचित अध्यक्ष श्रेष्ठले ब्यवसायीको हितमा सधै तत्पर रहने बताउदै आफुलाइ विश्वास गरेर यो जिम्मेवारी दिएको प्रति आभार प्रकट गरेका थिए ।