मेष राशिफलः मान सम्मान मिल्नुका साथैआर्थिक लाभ हुनेछ,मनमा प्रसन्नाता मिल्नेछ,दिवा १ बजे पछि विवाद बढेनेछ, आँखाको समस्या आउनेछ ।

बृष राशिफलः खर्च बढेर जानेछ मनमा नैराश्यता हुनेछ, विवाद बढ्नेछ,मानसिक तनाव आउला,रोगले सताउनेछ, दिवा १ बजे पछि मान सम्मान मिल्नुका साथैआर्थिक लाभ हुनेछ,मनमा प्रसन्नाता मिल्नेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मिथुन राशिफलः परिवारि तथा अन्य सुखले मन प्रसन्न होला रोकिएका कार्य सफल हुनेछ मानसम्मान मिल्नेछ, दिवा १ बजे पछि समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ

कर्कट राशिफः ल काममा सफलता मिल्नेछ,गृहसुख मिल्नेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ।, स्वास्थ्य लाभ हुनेछ ।

सिंह राशिफल काममा काजमा हानि हुनाले तनाव होला, पेट सम्बन्धि समस्याले सताउने छ, विवाद बढ्नेछ, दिवा १ बजे पछि काममा सफलता मिल्नुकासाथै गृहसुख मिल्नेछ । ॐ घृणी सूर्याय नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कन्या राशिफलः काममा काजमा हानि हुनाले तनाव होला, विवाद बढ्नेछ, शरीर दुख्नुका साथ पेट सम्बन्धि समस्याले सताउने छ, ै आर्थिक समस्या आउला । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

तुला राशिफलः प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ, वाहान सुख मिल्नेछ, मान सम्मान मिल्नेछ,अपरझट यात्रा हुनसक्नेछ,आर्थिक लाभ हुनेछ । दिवा १ बजे पछि स्वास्थ्यमा प्रतिकूलता रहनेछ,कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

वृश्चिक राशिफलः काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, स्त्री सुख मिल्नेछ,शत्रू पराजित हुनेछ । प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ, वाहान सुख मिल्नेछ,

धनु राशिफलः नासाको समस्याले सताउनेछ, काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्ने, विद्या पक्ष कमजोर देखिन्छ । दिवा १ बज पछिे काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, स्त्री सुख मिल्नेछ, । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मकर राशिफलः आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ,अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ, कोखा तथा पेट दुख्नेछ, सन्तान पक्ष चिन्ता बढ्नेछ, । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कुम्भ राशिफलः आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ पराक्रम बढ्नेछ, काममा सफलता मिल्नेछ । दिवा १ बजे पछि आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ,अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ, कोखा तथा पेट दुख्नेछ ।

मीन राशिफलः आर्थिक विवाद तथा समस्याले सताउनेछ, आँखामा समस्या देखिनेछ, मानसिक तनाब बढ्नेछ । दिवा १ बजे पछि मनमा प्रसन्नता छाउनेछ, आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

विदेश, जागिर, विद्या, व्यपारव्यवसाय, परिवार तथा विवाह आदिको बारेमा विशेष रुपमा चिना तथा जन्म मिति अनुसार हेराउन परेमा फोनबाट नाम टिपाएर समय मिलाइ भेट्नु होस् । ज्योतिषचार्य उप्रा. दीपक घिमिरे श्री ज्योतिष परामर्श सेवाकेन्द्र सोह्रखुट्टे काठमाडौं । फोन नं. ९८४१३२३0३३,९८0५८२४३४५ सुद्रिसटि बाट साभार गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah