केबि महरा,काठमाडौ

आज संबिधान दिवस अर्थात आज मुलुकले नयाँ संविधान पाएको दिन !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संबिधान दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ ।

सरकारले आजको दिन बिशेष धुधामका साथ मनाउन आम सर्वसाधारण हरुलाई आग्रह समेत गरेको छ ।

संबिधान दिवसका अवसरमा किर्तिपुर नगरपालिकाले समेत र् यालिको आयोजना तथा बजर परिक्रमा गरेको छ ।

नगरपालिका द्वारा आयोजित उक्त र् यालिमा विभिन्न बिधालयका विद्यार्थीहरु , सरकारी कर्मचारिहरु लगायत सर्वसाधारण हरुको सहभागिता रहेको थियो ।

तस्वीर :किर्तिपुर नगरपालिका,काठमाडौ द्वारा आयोजित संबिधान दिवस कार्यक्रममा उपस्थितहरु ,