दाङ, ५ असोज — दाङको घोराही स्थित निशान्त तन्दुरी होटलमा एक व्यक्ति मृत्त अवस्थामा भेटिएका छन् ।

मृत व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । निजको हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड