सोमबारको दिन भगवान शिवको मनैदेखि यसरी गर्नुहोस उपासना तपाईहरुको हर मनोकामना पुरा हुनेछ ।
१ दूध र चिनी मिश्री भगवान शिवलाई सुद्ध भै चढाउनुहोस
२ भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले ११ ओटा बेलपत्र चढाउनुहोस
३ शिवलाई तपाईले इमरती चढाउनुहोस
४ भगवान शंकरलाई गंगाजजले अभिषेक गर्नुहोस
५ ॐ नमों शिवाय मन्त्र जप्नुहोस




