मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गर्ने गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको समेत पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन नमिसाईकन खानुपर्दछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।