हामीलाई थाहा छ, जुन मानिस हिन्दु धर्ममा लागेका हुन्छन् । त्यस्ता व्यक्तिले हिन्दु धर्मसँग जोडिएका सबै कार्यहरूमा विश्वास गर्ने गर्छन्। जसले गर्दा हिन्दु धर्मवालीहरूको जीवन धन्य हुने गर्छ l हिन्दु धर्मअनुसार, यदि आफ्नो घरमा नियमित जसो पाठ पुजा गरेमा देवी देवताको वास हुनका साथ साथै सदैव फलिफाप वा जीवन सुखमयसँग बित्नेछ ।जसकारण हिन्दु धर्मवालीहरू दिनहुँ जसो पूजा आराधना गर्ने गर्छन् । त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्ता-कस्ता कार्यहरू गरेमा जीवन सुखमय हुन्छ त?

पाठ पूजा :
भन्ने गरिन्छ, जुन घरमा पाठ पूजा नियमित रूपमा गरिन्छ । उक्त घरमा कुनै दुख पीडा नहुने सकारात्मक ऊर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मिक विश्वास छ । त्यसैले आफ्नो घरमा नियमित जसो पूजा गर्ने बानी बसाल्नुपर्दछ।

तुलसी :
हिन्दु धर्म अनुसार, तुलसीलाई शक्तिको प्रतीक मानिन्छ । त्यसैले नियमित जसो तुलसीको पूजा गर्ने हो भने घरमा केही कुराको कमी नहुनका साथै नकारात्मक ऊर्जालाई पनि नष्ट गर्दछ l सो कारण आफ्नो घरमा तुलसीको बिरुवा रोपे उचित रहन्छ l

मन्दिर :
यदि तपाइको घरमा भएको मन्दिरको ढोका पश्चिम दिशा तर्फ फर्केको छ भने त्यसलाई अत्यन्तै शुभ मानिने गरिन्छ। त्यसैले पूजा गर्दा खेरि पनि सोही दिशातर्फ गर्नुहोस्।

गोबर :
गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah