काठमाण्डु , ७ असोज— घुस लिएको आरोपमा अख्तियारद्धारा पक्राउ परेका मालपोत कार्यलय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन् ।

सेवागा्रही कृष्णप्रसाद घिमिरेबाट एक हजार घुस लिएको आरोपमा २२ दिन हिरासतमा बसेका सुवेदी १० अघि मात्र हिरासतमुक्त भएका थिए । डिप्रेसनको औषधी सेवन गर्दै आएका सुवेदीले सोमबार बेलुका आत्महत्या गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड