वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । एकिकृत बस्ती निर्माण गरेर देशमै एक उदाहरणिय कार्य गरेवापत उनीहरुलाई सम्मान र धुर्मुस सुन्तली फाउण्डेसलाई आर्थिक रुपले सघाउन जेसीजले झापाका विभिन्न संघ संस्था र व्यक्तिहरु संगवाट संकलित गरेको करिव १५ लाख रुपैया आज आयोजित सम्मान कार्यक्रम मार्फत हस्तान्तरण पनि गरिएको छ । वीरता जेसीजले अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको छ ।
यो बर्षको उत्कृष्ठ नागरिक बने धुर्मुस र सुन्तली
सवाल नेपालसंवाददाताआइतबार, २ वैशाख २०७४

यो बर्षको उत्कृष्ठ नागरिक बने धुर्मुस र सुन्तली
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



