दमक/नेपाली काँग्रेसल झापाको कमल गाँउपालिका साविक लखनपुर गाबिसको आदिबासी रंगशालामा गर्ने प्रदेशस्तरीय शक्तिप्रदर्शन तथा आमसभाको तयारी अन्तिम चरणमा पुगेको बताईएको छ । आउदो बैशाख ५ गते हुने प्रदेशस्तरीय सभालाइ पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौड्याल लगायतका शिर्षथ नेताहरु आउनेछन् । ५० भन्दा बढि समिति तथा उप समितिहरु बनाएर कार्यक्रमको अन्तिम तयारी पुरा गरिएको जनाईएको छ ।
काँग्रेस दमक नगर सहसचिब दीपेश दाहालका अनुसार दमकमा दिनहुजसो तयारीको बिषयमा छलफल भइरहेको छ ।

केन्द्रिय नेताहरु समेत दमक आउने क्रम शुरु भइसकेको छ । नगर, क्षेत्र र गाँउपालिकाका सबै तहका नेता कार्यर्ताहरुलाइ जिम्मेवारी बाँडफाँड सहितको काम भइरहेको छ । कमल गाउपालिकाका काँग्रेस नेता राजु न्यौपानेका अनुसार कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ । आफ्नो ठाँउमा कार्यक्रम हुने भएकाले र शिर्षस्थ नेताहरु आउने भएकाले कुनै कमी नगरि तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah