मेष राशिफल – काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, स्त्री सुख मिल्नेछ, शत्रू पराजित हुनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ।
बृष राशिफल – खर्च बढ्नेछ,काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्ने, अध्ययन अध्यापनमा बाधा रहनेछ, गलत विचार को प्रभाव बढी होला। ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मिथुन राशिफल – अनिद्रा हुनुका साथै मनमा व्यग्रता हुनेछ,काममा झमेला हुनेछ,खर्च बढ्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
कर्कट राशिफल – पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ ।
सिंह राशिफल – आर्थिक विवाद तथा समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ, स्वास्थ्य समस्या देखिनेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कन्या राशिफल – मान सम्मान मिल्नेछ, आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ ।
तुला राशिफल – मानसिक तनाव आउला, वादविवाद बढ्नेछ, काममा झमेला आउला रोग तथा खर्च वृद्धि हुनेछ, तर यो महिना भरी शरीर दुख्न सक्नेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

वृश्चिक राशिफल – मानसम्मान मिल्नेछ, आर्थिकलाभ हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ, परिवारिक सुखले मन प्रसन्न होला ।
धनु राशिफल – काममा सफलता मिल्नेछ, आम्दानी बढ्नेछ,मानसम्मान तथा सुख मिल्नेछ, स्वास्थ्य लाभ हुनेछ , ।
मकर राशिफल – पेट सम्बन्धि समस्याले सताउने छ, काममा काजमा हानि हुनाले तनाव होला,परिवारिक विवाद बढ्ने देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कुम्भ राशिफल – चिन्ता बढ्ने कुरा सु निएला पाचन क्रियाको समस्याले सताउनेछ शरीर दुख्नुका साथै आर्थिक समस्या आउला विवादमा फसिनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मीन राशिफल – मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ, मित्र मिलन हुनेछ, स्त्री तथा वाहान सुख मिल्नेछ ।

विदेश, जागिर, विद्या, व्यपारव्यवसाय, परिवार तथा विवाह आदिको बारेमा विशेष रुपमा चिना तथा जन्म मिति अनुसार हेराउन परेमा फोनबाट नाम टिपाएर समय मिलाइ भेट्नु होस् । ज्योतिषचार्य उप्रा. दीपक घिमिरे श्री ज्योतिष परामर्श सेवाकेन्द्र सोह्रखुट्टे काठमाडौं । फोन नं. ९८४१३२३0३३,९८0५८२४३४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah