या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। बडा दशैंको पवन अवसरमा सम्पूर्ण महानुभावमा हर्दिक मंगलमय शुभकामना ।।

२०७६ आश्विन १३ गते सोमवारको राशिफल

मेष राशिफल – काम बन्नेछ, शत्रू पराजित हुनेछ,यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, मनोरञ्जनमा सरिक भइनेछ।

बृष राशिफल – मानिसक तनाब बढ्नेछ,गलत विचार को प्रभाव बढी होला, खर्च बढ्नेछ,विवादमा फसिनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मिथुन राशिफल – खर्च बढ्नेछ अनिद्रा हुनुका साथै मनमा व्यग्रता हुनेछ,विवाद बढ्नेछ, काममा झमेला हुनेछ। ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कर्कट राशिफल – पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ,यात्रासफल हुनेछ, आरोग्ता मिल्नुका साथै काममा सफलता मिल्नेछ ।

सिंह राशिफल – स्वास्थ्यमा समस्या देखिनेछ, आर्थिक विवाद तथा समस्याले सताउनेछ, बायाँ शरीर दुख्नाले मानसिक तनाब बढ्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कन्या राशिफल – आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ,मीठो यात्रा हुनेछ,परिवारमा मिलन हुनेछ,मान सम्मान मिल्नेछ तर यो महिना भरी शरीर दुख्न सक्नेछ।

तुला राशिफल – वादविवाद बढ्नेछ,यात्रामा तनाव आउनेछ, विवादमा फसिनेछ, यात्रामा कष्ट झमेला आउला रोग तथा खर्च वृद्धि हुनेछ, मानसिक तनाव आउला, ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

वृश्चिक राशिफल – पराक्रम बढ्नेछ, मानसम्मान मिल्नेछ, सफलता मिल्नेछ,आर्थिकलाभ हुनेछ,यात्रामा सफलता मिल्नेछ, परिवारिक सुखले मन प्रसन्न होला ।

धनु राशिफल – स्वास्थ्य लाभ हुनेछ, काममा सफलता मिल्नेछ, आर्थिक लाभ हुनेछ, मानसम्मान तथा सुख मिल्नेछ ।

मकर राशिफल – बोलीको प्रभाव कम हुनेछ, पेट सम्बन्धि समस्याले सताउने छ, काममा काजमा हानि हुनाले तनाव होला,परिवारिक विवाद बढ्ने देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

कुम्भ राशिफल – आर्थिक अभावले सताउनेछ,पाचन क्रियाको समस्याले सताउनेछ,शरीर दुख्नुका साथै चिन्ता बढ्ने कुरा सुनिएला,यात्रामा कष्ट रहनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

मीन राशिफल – मन प्रसन्न हुनेछ, आर्थिक लाभ हुनेछ, मित्र मिलन हुनेछ, स्त्री तथा वाहान सुख मिल्नेछ, मान सम्मान मिल्नेछ।

विदेश, जागिर, विद्या, व्यपारव्यवसाय, परिवार तथा विवाह आदिको बारेमा विशेष रुपमा चिना तथा जन्म मिति अनुसार हेराउन परेमा फोनबाट नाम टिपाएर समय मिलाइ भेट्नु होस् । ज्योतिषचार्य उप्रा. दीपक घिमिरे श्री ज्योतिष परामर्श सेवाकेन्द्र सोह्रखुट्टे काठमाडौं । फोन नं. ९८४१३२३0३३,९८0५८२४३४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah